पाकस्थली

ना. [सं.]

  1. खाएको वस्तु पाक होउन्जेल रहने पेटभित्रको थैलो; पक्वाशय; आँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)