पाक्षिक

वि. [सं.]

  1. पक्षसम्बन्धी; पक्षको।
  2. प्रत्येक पन्ध्र दिनमा हुने वा प्रकाशित गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)