पाखण्ड
ना. [सं.]
- वेदविरुद्ध आचरण गर्ने व्यक्ति; सम्प्रदाय वा मत।
- देखावटी भक्ति; पाठपूजा आदिको आडम्बर; ढोँग।
- छल; धोका।
- धूर्तता; चिप्ल्याइँ।
- नैसर्गिक धर्मका विपरीत धर्म।
- भगवान् र भक्तका बिचमा महात्माले मध्यस्थता गर्ने कुनै पनि धर्म; अप्रत्यक्ष ईश्वर-उपासना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)