पाखाबारी
ना.
- मकै, भटमास आदि हुने पाखो जग्गा।
- पानी नलाग्ने भिरालो परेको बारी; भित्ते जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)