पाखाबिर्ता

ना.

  1. वि. सं. १८६२ मा सरकारबाट हरण गरी बाँकी रहेको बिर्ता; बासट्ठीहरणपछि बाँकी रहेको बिर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)