पाखाभित्ता

ना.

  1. घाँच; पहाडको फेदी।
  2. डाँडाको छेउछाउ।
  3. भिरालो परेको गोरु नलागेर मुस्किलले अडिएर कुटो-कोदालाले खन्नुपर्ने जमिन।
  4. पाखोपखेरो; पखेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)