पाखी

ना. [सं. पक्ष्म+ई]

  1. धेरै भुवा भएको बाक्लो, मोटो र खस्रो ऊनीको ओढ्ने; धुस्सा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)