पाखुरे
वि. [पाखुरो+ए]
- आफ्नै हातले काम गर्ने; आफ्ना बाहुबलले जीविका गर्ने।
- बलिया पाखुरा हुने; मर्द; लाठे।
- मोहीले पनि खेती गर्न दिएको अर्को मोही; पाखुरे मोही; मोही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [पाखुरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)