पाखुरी
ना. [पाखुरो+ई]
- सानो पाखुरो।
- पाखुरो (गीत, कविता आदिमा)।
- रोटे पिङमा दुईतिर दुई हातले समाउने ठाडा काठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पाखुरो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)