पाखो पखेरो

ना.

  1. सामान्य किसिमको भिरालो तथा टारी परेको र ज्यादै भिरालो भई गोरु जोत्न नहुने खालको जग्गा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)