पाङ्क्त

वि. [सं.]

  1. पङ्क्तिसम्बन्धी; पङ्क्तिको।
  2. पङ्क्तिमा बाँधिएको।
  3. समान जातिपाँतीको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)