पाङ्क्तेय

वि.

  1. पङ्क्तिमा मिल्ने वा सुहाउने; पङ्क्तिमा मिलाउन सकिने; सजातीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)