पाङ्दुरे नाच
ना.
- पाङ्दुर पाकेका बखत वा त्यतिखेर नाचिने एक किसिमको नाच।
- असभ्य वा पाखे खालको नाच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)