पाचक
वि. [सं.]
- पकाउने; पाक तयार गर्ने; भान्सामा बस्ने।
- पचाउने; परिपाक पार्ने; हजम गर्ने।
- खाएको कुरो पचाउने क्षारयुक्त एक आयुर्वेदीय औषधी।
- भान्से।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)