पाचन यन्त्र

ना.

  1. खाएको कुरो पाक गर्ने वा पचाउने यन्त्र वा अङ्ग; पाचकाङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)