पाचन रस

ना.

  1. पाकस्थलीमा रहेका अन्नादि वस्तु पचाउनका निम्ति निस्केको एक किसिमको रस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)