पाछिनु

क.क्रि. [पाछ्+इ+नु]

  1. मकै, उखु आदिका सुक्खा पातले शरीरका अङ्ग घोटिनु वा कोरिनु।
  2. वैद्यद्वारा नारी वा पाखुरामा टीका दिने काम गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)