पाजली

ना. [सं. पदचालिका]

  1. तेर्सो बाटो।
  2. यात्रा वा प्रस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)