पाजी
ना. [फा.]
- गधाको बच्चो।
- कसैलाई गालीका रूपमा भनिने शब्द।
- दुष्ट; दुर्जन।
- नीच; तुच्छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)