पाञ्चजन्य
ना. [सं.]
- विष्णुले पञ्चजन नामक दैत्यलाई हराई लिएको शङ्ख।
- पञ्चजन नामक दैत्यहरूको कुल वा वंश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)