पाञ्चभौतिक

वि. [सं.]

  1. पञ्चमहाभूतको; पञ्चमहाभूतले बनेको; पाँच भौतिक तत्त्व (पृथ्वी, जल, तेज, वायु र आकाश) सम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)