पाञ्चाल
ना. [सं.]
- अचेलको पन्जाब-प्रदेशमा पर्ने एक प्राचीन देश।
- त्यस देशको चन्द्रवंशी जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)