पाञ्चायन

ना. [सं.]

  1. गणेश, सूर्य, देवी, शिव र विष्णु- पाँच देवदेवीको समूह।
  2. उक्त देवदेवीहरूको संयुक्त पूजा गर्ने सम्प्रदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)