पाञ्चाली

ना.

  1. पुतली; खेलौना।
  2. साहित्यमा प्रसिद्ध एक प्रकारको रीति वा शैली।
  3. पाण्डवहरूकी सगोलकी स्त्री; द्रौपदी।
  4. स्थानीय प्रशासन तथा जनहितसम्बन्धी काम गर्ने पञ्चहरूको प्राचीन सभा; पाञ्चालिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)