पाट्नु

अ.क्रि.

  1. पानीले ढाक्नु; जमिनका चारैतिर पानीले भिज्नु।
  2. कुनै वस्तु सबै बजारमा लदाबदी पाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)