पाटा

ना. [सं. पट]

  1. धोती वा धोतीको साटो फेर्ने कुनै वस्त्र (पटुका, गम्छा, रुमाल इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)