पाटा

ना. [सं. पट्ट+आ]

  1. धातुका भाँडाहरूमा घनले पिट्दा बसेको डाम।
  2. दुई कुनाका बिचको सोझो रेखा वा विस्तार।
  3. चेप्टो वस्तुको एकातिरको भाग।
  4. एक प्रकारको रङको भुईँमा दोस्रो रङको धर्सा वा चारपाटे बुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)