पाटे

वि. [पाटो+ए]

  1. पाटैपाटा परेको; पाटा भएको; पाटावाल।
  2. अत्यधिक; ज्यादै; धेर; पट्ट।
  3. बारीको पाटामा पाइने; पाटामा हुने

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)