पाटु

वि. [सं. पाटली]

  1. धानी रङ वा वर्णको (गाई)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)