पाटे खौराइ

ना.

  1. कैँचीले रागेपाटे गरी काटेको केश-सज्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)