पाटे घाँस

ना.

  1. गाईबस्तुले खाने, दुध र बल बढाउने नरम चिल्लो किसिमको घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)