पाटे तोरियाँ
ना.
- पिपल का पातका आकारका ठुलठुला पात हुने, पहेँलो फूल फुल्ने, पाटैपाटा परेका लामा फल फल्ने लहरो। २. तर्कारीका रूपमा प्रयोगमा आउने त्यसैको फल; पाटेघिरौँलो; झिँगनीतोरियाँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)