पाटे परेली

ना.

  1. दुई व्यक्तिसँग एक-एक मात्र गोरु भई दुई व्यक्तिका एक-एक गोरु मिलाएर एक हल तुल्याई परस्परमा काम चलाउन बाँधिएको सम्बन्ध; बराहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)