पाठयोजना
ना.
- एक दिनमा निश्चित अवधिमा पढाइने विषयको पहिले नै तयार पारिएको योजनाबद्ध रूपरेखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)