पाठशाला

ना.

  1. विद्यार्थी वा छात्रछात्राहरूलाई शिक्षा दिइने वा पढाइने घर; विद्यालय; स्कुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)