पाण्डव

ना. [सं.]

  1. महाभारतप्रसिद्ध पाण्डुका पाँच छोरा; पञ्चपाण्डव (युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल र सहदेव)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)