पाण्डित्य
ना. [सं.]
- पण्डित हुनाको भाव वा पण्डितमा हुनुपर्ने विशेषता; विद्वत्ता, पण्डित्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)