पाण्डु
ना. [सं.]
- पञ्चपाण्डवका पिता।
- केही रातो भावको पहेँलो रङ।
- निलो भावको सेतो रङ।
- सम्पूर्ण शरीर र रौँ सेतो हुने एक रोग; श्वेतकुष्ठ; सेतो कोढ।
- पाण्डु रङको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)