पातकी
वि.
- पापकर्ममा लागेको; पापी।
- अपराध कर्म गर्ने; अधर्मी।
- ऐनबमोजिम दामल भएको लोग्ने वा स्वास्नीबाट जन्मिएको सन्तान; छितकी; बापती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)