पातञ्जल

वि. [सं.]

  1. पतञ्जलिसम्बन्धी वा पतञ्जलिले बनाएको (व्याकरणको महाभाष्य वा योगदर्शन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)