पातपतिङ्गर/पातपतिङर

ना. [सं. पत्र+पत्राङ्कुर]

  1. झरेका पातहरूको समूह; पतकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)