पातपातै
क्रि.वि. [पात+पात+ऐ]
- रुखमा पात हुने वा चाल्ने गरी।
- कुरैपिच्छे, जस्तै- पातपातै टिप्नु (कुरा काट्नु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [पात+पात+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)