पातलिनु
अ.क्रि. [पातलो+इ+नु]
- पातलो हुनु; घनत्व घट्नु; मोटाइ कम हुनु।
- पन्यालो हुनु; तरल हुनु।
- भिड कम हुनु; घुइँचो कम हुनु।
- कुनै वस्तु जोडिएर नरही पर-पर छुट्टै रहनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [पातलो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)