पातले कटुस

ना.

  1. पातलका रुखमा फल्ने वा झ्याप्प पात हुने एक जातको कटुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)