पातले

वि. [पातलो+ए]

  1. पातलो आकार वा पत्र भएको।
  2. दुब्लो; खियाउटे।[पातल+ए]
  3. पातलमा हुने।
  4. कालो भुस तथा रातो चामल हुने एक जातको धान; आँगा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)