पाताले

वि. [सं. पाताल+ए]

  1. पातालको; पातालसम्बन्धी।
  2. पातालमा बस्ने वा पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)