पातितवि. [सं.]खसालिएको; झारिएको; गिराइएको; पतन गराइएको।लडाइएको; ढालिएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)पाताले पातित्य