पातिव्रत/पातिव्रत्य
ना. [सं.]
- पतिव्रता स्त्रीले पालन गर्नुपर्ने धर्म।
- पतिव्रता स्त्रीको समुचित गुण।
- पतिप्रतिको नैतिक इमानदारी।
- परपुरुषसितको सतर्कता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)