पाती

वि. [सं.]

  1. तल खस्ने; झर्ने; तलतिर गिर्ने।
  2. खसाल्ने; झार्ने; गिराउने।
  3. ढाल्ने; लडाउने।
  4. धन्यवादका बदलाको आक्षेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)