पाती

ना. [पात+ई]

  1. पात; पत्र।
  2. देवतालाई चढाइएको फूलप्रसाद।
  3. पितृप्रसाद पहिराउँदा पुरोहितले पढ्ने मन्त्र।
  4. ब्राह्मण वा पुरोहितले यजमानलाई पितृप्रसाद पहिराउँदा पढ्ने मन्त्र।
  5. फूलपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)